Kathmandu Press

गण्डकी प्रदेशमा थपिए कोरोनाका १८ नयाँ संक्रमित

काठमाडौ, असोज १३ : गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये पोखराका १४ जना रहेका...
गण्डकी प्रदेशमा थपिए कोरोनाका १८ नयाँ संक्रमित

काठमाडौ, असोज १३ : गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये पोखराका १४ जना रहेका छन्। त्यस्तै, नवलपुरका चार जना रहेका छन्। 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय १३ पुगेको छ। संक्रमितमध्ये हालसम्म दुई हजार ६ सय ९७ जना निको भइसकेका छन्।

साथै, सक्रिय संक्रमितको संख्या एक हजार ८३ रहेको छ। 

प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ।

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्