Kathmandu Press

नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

काठमाडौं, असोज १३ : नेपाली सेनाको कोरोना भाइरसको महामारी कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुरु भएको छ। मंगलबार सेनाले सूचना प्रकाशित गरि भर्ना...
नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

काठमाडौं, असोज १३ : नेपाली सेनाको कोरोना भाइरसको महामारी कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुरु भएको छ। मंगलबार सेनाले सूचना प्रकाशित गरि भर्ना प्रक्रिया पुनः सुरु भएको जनाएको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले जारी गरेको सूचनामा गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापनअनुसार भर्ना प्रक्रिया सुरु भएको जनाएको छ। कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेको थियो। त्यसलाई पुनः सुचारु गरिएको जनाएको छ।

 

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्