Kathmandu Press

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा 

काठमाडौं, असोज ११ : प्रधानसेनापति पूर्णचन्द्र थापा  सेल्फ क्वारेन्टाइनमा बसेका छन्। भान्छामा कार्यरत सहयोगी सैनिकलाई कोरोना पुष्टि भएपछि उनी आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका...
प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा 

काठमाडौं, असोज ११ : प्रधानसेनापति पूर्णचन्द्र थापा  सेल्फ क्वारेन्टाइनमा बसेका छन्। भान्छामा कार्यरत सहयोगी सैनिकलाई कोरोना पुष्टि भएपछि उनी आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका हुन्।

शनिबार उनको भान्छामा कार्यरत सहयोगीलाई कोरोन संत्र,मण पुष्टि भएको थियो।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड अपनाउंदै सेल्फ क्वारेन्टाइनमा बसेका हुन्।

प्रकाशित मिति: २०:२८ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्