काेराेना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत भक्तपुरकी एक महिलाको मृत्यु
काठमाडौं, असोज ११ : ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भक्तपुरकी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको...
काठमाडौं, असोज ११ : ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
भक्तपुरकी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ।
ज्वरो आएर भदौ २९ गते अस्पताल भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गदिँदै आएको थियो।
प्रकाशित मिति: १९:४१ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











