कोरोना परीक्षण गर्न झिसमिसेदेखि नै लाइन (तस्बिरहरु)
कोरोना भाइरसको संक्रमण परीक्षण गर्नका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक सातादेखि सर्वसाधारणको भीड लागेको छ।.jpg)
काठमाडौं, असोज ११ : कोरोना भाइरसको संक्रमण परीक्षण गर्नका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा घुइचो लागेको छ। बिहान झिसमिसेदेखि नै सर्वसाधारण लाइनमा लागेका छन्।
राजधानी भित्रिएका सर्वसाधारणलाई घरबेटीले कोरोना परीक्षण गरेको रिपोर्ट माग्न थालेपछि टेकुमा घुइचो लागेको हो। सार्वजनिक यातायात सञ्चालन भएदेखि नै सर्वसाधारण कोरोना परीक्षणका लागि टेकु पुग्न थालेका हुन्।
एक सातायता भने बिहान झिसमिसेदेखि नै लाइनमा लाग्ने गरेका छन्। दिनभर लाइनमा लाग्दा पनि कयौंको पालो आउने गरेको छैन।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: १९:२९ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











