कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौं, असोज ११ : नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठमा आइतबार...
काठमाडौं, असोज ११ : नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठमा आइतबार संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनम बसेको उनले बताएका छन्। साथै, आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई सजगता अपनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति: १७:३४ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











