Kathmandu Press

कैलालीमा करेन्ट लागेर एक जनाको मुत्यु

धनगढी, असोज ७ : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गौरिगङ्गा नगरपालिका– १० स्थित धानखेतको बीचबाट गएको विद्युतको खुला तारमा करेन्ट लागेर...
कैलालीमा करेन्ट लागेर एक जनाको मुत्यु
सांकेतिक तस्वीर।

धनगढी, असोज ७ : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

गौरिगङ्गा नगरपालिका– १० स्थित धानखेतको बीचबाट गएको विद्युतको खुला तारमा करेन्ट लागेर २९ वर्षीया रघुवीरसिंह धामीको मृत्यु भएको हो।

करेन्ट लागेर मृत्यु भएका धामीसँगै रहेका पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। 

प्रकाशित मिति: २०:४७ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्