विराट मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु
काठमाडौं, असोज ७ : मोरङको विराट मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको मेडिकल कलेजको...
काठमाडौं, असोज ७ : मोरङको विराट मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
झापाको भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
स्वासप्रश्वासमा समस्या, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
प्रकाशित मिति: १८:५७ बजे, बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

