भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असोज ७ : बाँकेस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भदौं ३० गते कोरोना संक्रमण पुष्टि भएको बर्दियाको बारबर्दिया नगरपालिका...
काठमाडौं, असोज ७ : बाँकेस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भदौं ३० गते कोरोना संक्रमण पुष्टि भएको बर्दियाको बारबर्दिया नगरपालिका ३ बनियाभारका ३९ वर्षका पुरुषको बुधबार बिहान मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार उनी भदौ २९ गते अस्पताल भर्ना भएका थिए।
प्रकाशित मिति: १८:४४ बजे, बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

