राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि
काठमाडौं, असोज ७ : विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।असोज ५ गने मृत्यु भएको शेर्पाको आज बिहान टेकु...
काठमाडौं, असोज ७ : विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
असोज ५ गने मृत्यु भएको शेर्पाको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।
विनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेका शेर्पाको शरिरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। साथै, सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरेका छन्।
प्रकाशित मिति: १८:३५ बजे, बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)


