Kathmandu Press

डा. केसीलाई ट्रमा सेन्टरबाट शिक्षण अस्पताल लगियो

काठमाडौं, असोज ६ : अनसनरत डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। मंगलबार दिउँसो नेपालगञ्जदेखि काठमाडौं ल्याइएको डा केसीलाई विमानस्थलबाटै प्रहरीले जवर्जस्ती...
डा. केसीलाई ट्रमा सेन्टरबाट शिक्षण अस्पताल लगियो

काठमाडौं, असोज ६ : अनसनरत डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। 

मंगलबार दिउँसो नेपालगञ्जदेखि काठमाडौं ल्याइएको डा केसीलाई विमानस्थलबाटै प्रहरीले जवर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो।

सत्याग्राहीको इच्छा विपरित ट्रमा सेन्टर लगिएको भन्दै विराेध भएपछि उनलाई शिक्षण अस्पताल लगिएको हो। 

चिकित्सा शिक्षा सुधारका माग राख्दै केसी भदौ २९ गतेदेखि डा. केसी जुम्लामा अनशन बसेका थिए।

प्रकाशित मिति: ००:३६ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्