सुनसरीमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज ६ : सुनसरीमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा सुनसरीमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, असोज ६ : सुनसरीमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको परीक्षणमा सुनसरीमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीमा थपिएका नयाँ संक्रमितमध्ये ४२ पुरुष र ३५ महिला रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ। संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२९ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: २३:३४ बजे, मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
