Kathmandu Press

डा. गोविन्द केसीलाई विमानस्थलबाट राष्ट्रिय ट्रमा सेन्टर लगियो

काठमाडौं, असोज ६ : अनसनरत डा. गोविन्द केसीलाई उपचारको लागि उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।नेपालगञ्जदेखि काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलबाड सिधै...
डा. गोविन्द केसीलाई विमानस्थलबाट राष्ट्रिय ट्रमा सेन्टर लगियो

काठमाडौं, असोज ६ : अनसनरत डा. गोविन्द केसीलाई उपचारको लागि उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।

नेपालगञ्जदेखि काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलबाट सिधै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो।

डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई प्रहरीले  जबर्जस्ती ट्रमा सेन्टर लगेको हो। उनलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ। 

जुम्लामा अनशन बसेका उनीमाथि धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार काठमाडौंतर्फ आएका थिए।

प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्