भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
काठमाडौं, असोज ६ : साझा यातायातले भोलिदेखि लामो दूरीका गाडी सञ्चालन गर्ने भएको छ। सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा साझाका गाडी...
काठमाडौं, असोज ६ : साझा यातायातले भोलिदेखि लामो दूरीका गाडी सञ्चालन गर्ने भएको छ।
सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा साझाका गाडी चल्ने भएको हो।
दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि गाडी संचालन गर्न लागिएको साझा यातायातले जनाएको छ।
साझाको भोलि साँझ ७ बजे बाग्लुङ र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने छन्।
प्रकाशित मिति: १९:३० बजे, मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

