Kathmandu Press

नेपाल प्रहरीका चार सय ८८ इन्स्पेक्टरको सरुवा (सूचिसहित)

काठमाडौं, असोज ६ : प्रहरी प्रधान कार्यालयले चार सय ८८ जना इन्स्पेक्टरको सरुवा गरेको छ।लामो समयदेखि इन्स्पेक्टरको सुरुवा रोकिएको थियो। प्रहरी महानिरीक्षक शैलेश...
नेपाल प्रहरीका चार सय ८८ इन्स्पेक्टरको सरुवा (सूचिसहित)

काठमाडौं, असोज ६ : प्रहरी प्रधान कार्यालयले चार सय ८८ जना इन्स्पेक्टरको सरुवा गरेको छ।

लामो समयदेखि इन्स्पेक्टरको सुरुवा रोकिएको थियो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देशभरका चार सय ८८ इन्स्पेक्टरको सरुवा गरेका हुन्।

इन्स्पेक्टरको सरुवा सूचि :

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्