आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित
काठमाडौं, असोज ६ : सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४...
काठमाडौं, असोज ६ : सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो।
कोरोना महामारीमा चुनाव गर्न उपयुक्त नभएको भन्दै सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए।
प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

