Kathmandu Press

देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार (नामावलीसहित)

देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार (नामावलीसहित)

काठमाडौं, असोज ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभाग विस्तार गरेका छन्। 

कांग्रेसको विधान २०१७ (संसोधन सहित)को धारा २५ (९) अनुसार सभापति देउवाले विभाग विस्तार गरेका हुन्। केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागमा ३४ जनालाई सदस्यमा मनोनीत गरिएको छ।

हेर्नुस् मनोनीतको सूची :

प्रकाशित मिति: २२:३० बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्