Kathmandu Press

दुबईको बुर्ज खलिफामा फहराइयो नेपाली झण्डा 

काठमाडौं, असोज ४ : संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ को अवसरमा दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा  फहराइएको छ।दुबईस्थित एडनक भवनमा...
दुबईको बुर्ज खलिफामा फहराइयो नेपाली झण्डा 

काठमाडौं, असोज ४ : संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ को अवसरमा दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा  फहराइएको छ।

दुबईस्थित एडनक भवनमा नेपालको राष्ट्रिय झण्डा फहराएकोको हो।   बुर्ज खलिफामा नेपाली समय अनुसार रातिको ९ बजेर ४५ मिनेटमा नेपाली झण्डा फहराइएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासको अनुरोधमा गत वर्ष झैं यस वर्ष पनि नेपालको झण्डा निःशुल्क फहराएको नेपालका युएई दुतावासले जनाएको छ । 

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्