चितवनको रत्ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण
काठमाडाैं, असाेज २ : चितवनको रत्ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएको छ। चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा मेयर नारायण बनमा संक्रमण पुष्टि भएको हो।कोरोनासँग...
काठमाडाैं, असाेज २ : चितवनको रत्ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएको छ।
चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा मेयर नारायण बनमा संक्रमण पुष्टि भएको हो।
कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि नगर प्रमुख बनले भदौ २८ गते स्वाब परीक्षणको लागि दिएका थिए।
अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन्।
कोरोनाविरुद्धको अभियाननमा सहभागि हुने क्रममा संक्रमण भएको हुनसक्ने उनले बताए।
प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
