Kathmandu Press

ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुर, असोज १ : ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट ललितपुरकी ६६ वर्षीया वृद्धाको बिहीबार स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

ती वृद्धा भदौ ३० गते अस्पताल भर्ना भएकी थिइन्।

 

प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्