Kathmandu Press

महँगो मूल्यमा प्याज नकिन्न वाणिज्य विभागको आग्रह

काठमाडौं, असोज १ : वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगो मूल्य तिरेर प्याज नकिन्न ग्राहक बर्गलाई आग्रह गरेको छ।भारतले प्याज निर्यातमा रोक लगाएपछि...
महँगो मूल्यमा प्याज नकिन्न वाणिज्य विभागको आग्रह

काठमाडौं, असोज १ : वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगो मूल्य तिरेर प्याज नकिन्न ग्राहक बर्गलाई आग्रह गरेको छ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा कृत्रिम अभावको सिर्जना गरी उपभोक्ता ठगी भइरहेको भन्दै विभागले कारबाही केही दिन मँहगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको हो।

प्याजको मूल्यमा आफू ठगिएमा तुरुन्त खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ।

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्