Kathmandu Press

राष्ट्रियसभा सदस्यमा बामदेव गौतम मनोनित

काठमाडौं, असोज १ : राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम मनोनित भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित...
राष्ट्रियसभा सदस्यमा बामदेव गौतम मनोनित

काठमाडौं, असोज १ : राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम मनोनित भएका छन्। 

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन्।

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्