अस्पतालबाट शशांकको सन्देश - म दुई तीन दिनमा अस्पतालबाट डिस्चार्ज हुन्छु
काठमाडौं, असोज १ : कोरोना भाइरसको संक्रमणबाट अस्पताल भर्ना भएका कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अस्पतालबाट एक भिडियो सन्देश जारी गरेका छन्।संक्रमण पुष्टि...
काठमाडौं, असोज १ : कोरोना भाइरसको संक्रमणबाट अस्पताल भर्ना भएका कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अस्पतालबाट एक भिडियो सन्देश जारी गरेका छन्।
संक्रमण पुष्टि भएपछि आफू चावहिलस्थित ओम अस्पतालको आइसोलेसनमा बसेको जानकारी उनले भिडियोमार्फत दिएका छन्।
‘म कोभिड १९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होमको आइसोलेसनमा छु, तपाईहरुले चिन्ता गर्नु पर्दैन, दुई तीन दिन बसेर डिस्चार्ज हुन्छु।' उनले भने।
प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

