गण्डकी प्रदेशमा थपिए २३ नयाँ संक्रमित

काठमाडौं, असोज १ : गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा नवलपरासी वर्दघाट सुस्ता पूर्वका १२ जना, वाग्लुङ र कास्कीका ४/४ जना, गोरखामा २ जना र तनहुँका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२०१ पुगेको छ ।
प्रकाशित मिति: ०८:११ बजे, बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

