हिमाल आरोहणको लागि बहराइनी राजकुमारको टोली काठमाडौं अवतरण
काठमाडौं, भदौ ३१ : नेपालीका हिमाल आरोहणको लागि बहराइनको राजकुमारको टोली काठमाडौं आइपुगेका छन्।लोबुचे र मनास्लु हिमाल आरोहणको लागि बहराइनको रोयल गार्डमा कार्यरत...
काठमाडौं, भदौ ३१ : नेपालीका हिमाल आरोहणको लागि बहराइनको राजकुमारको टोली काठमाडौं आइपुगेका छन्।
लोबुचे र मनास्लु हिमाल आरोहणको लागि बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती नागरिक नेपाल आएका हुन्।
उनीहरुको टोली बुधबार बिहान करिव ११ बजे विमानस्थल आइपुगेको त्रिभुवन अन्तराट्रिय विमानस्थलले जनाएको छ। उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो।
दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ।
प्रकाशित मिति: १२:३५ बजे, बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

