गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ३१ : गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा कास्कीका २९, गोरखाका...
काठमाडौं, भदौ ३१ : गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा कास्कीका २९, गोरखाका १३, तनहुँका पाँच जना र बागलुङमा तीन जना रहेका छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ।
हालसम्म गण्डकी प्रदेशमा एक हजार ८९५ जना कोरोनामुक्त भएका छन्, भने सक्रिय संक्रमितको संख्या संख्या एक हजार २४० रहेको छ।
साथै कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: ११:१२ बजे, बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

