सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर फेरी भूकम्पको धक्का
काठमाडौं, भदौं ३१ : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान पुनः अर्को भूकम्पको गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई...
काठमाडौं, भदौं ३१ : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान पुनः अर्को भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाएको अर्को सानो भूकम्प गएको हो ।
बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो।
प्रकाशित मिति: ०८:१६ बजे, बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

