Kathmandu Press

उपकार्यकारी निर्देशक कोइराला बने विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक

उपकार्यकारी निर्देशक कोइराला बने विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक

काठमाडौं, भदौ ३० : निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएसँगै नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्।

ऊर्जा मन्त्री वर्षमान पुनले १२औं तहका उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन्।

चार वर्षे कार्यकाल पुरा गरेर घिसिङ बिदा भएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो।

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्