असोज १ देखिनै लामो दूरीको यातायात सञ्चालन हुने
काठमाडौं, भदौ ३० : असोज १ गतेदेखि लामो दुरीका यातायातका साधन सञ्चालनमा आउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै...
काठमाडौं, भदौ ३० : असोज १ गतेदेखि लामो दुरीका यातायातका साधन सञ्चालनमा आउने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णय सर्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यवसायीले साविकको भन्दा भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने बताए।
प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

