Kathmandu Press

थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि  

काठमाडौं, भदौ ३० : नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५९ जनामा कोरोनाको...
थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि  

काठमाडौं, भदौ ३० : नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।   

Hardik ivf

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १०६२ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्