सीआईबीका २६ प्रहरीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ३० : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा...
काठमाडौं, भदौ ३० : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा सीआईबीका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
ब्युरोमा कार्यरत २६ प्रहरीमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण सुरु गरिएको सीआईबीले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा पठाइएको छ।
प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

