मनिपाल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं, भदौ ३० : पोखराको मनिपाल शिक्षण अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।क्यान्सर रोगबाट पीडित पोखरा–१० का ७० वर्षीय एक पुरुषको...
काठमाडौं, भदौ ३० : पोखराको मनिपाल शिक्षण अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
क्यान्सर रोगबाट पीडित पोखरा–१० का ७० वर्षीय एक पुरुषको सोमबार राति मृत्यु भएको हो।
भदौ २५ गते अस्पताल भर्ना भएका पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।
प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

