Kathmandu Press

सरकारकाे प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री ज्ञवालीलाई 

काठमाडौं, भदौ ३० : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका...
सरकारकाे प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री ज्ञवालीलाई 

काठमाडौं, भदौ ३० : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

अर्को निर्णय नभएसम्मको लागि प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जनाएको छ।

अर्थमन्त्री तथा सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका डा. युवराज खतिवडाको भदौ २० गते कार्यकाल सकिएपछि सरकारको प्रवत्ता कोही तोकिएको थिएन।
 

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्