नेकपा सर्कुलर : सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक (पूर्ण पाठसहित)
काठमाडौं, भदौ ३० : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सर्कुलर जारी गरेका छन्। जसमा नेता तथा कार्यकर्तालाई सामाजिक...
काठमाडौं, भदौ ३० : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता बलियाे बनाउन सर्कुलर जारी गरेका छन्। जसमा नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्नेदेखि गुटको भेला गर्नसम्म रोक लगाइएको छ।
सोमबार जारी गरेको 'अन्तरपार्टी निर्देशन-५' मा पार्टीलाई अनुसाशित र मर्यादित बनाउने प्रतिवद्धता जनाइएको छ। जसका लागि नेता तथा कार्यकर्तालाई कडाइका साथ दुवै अध्यक्षले जारी गरेको सर्कुलर पालना गर्न निर्देशन दिइएको छ।
दुवै अध्यक्षले जारी गरेको निर्देशनमा सार्वजनिक रुपमा तथ्यहीन र अमर्यादित आरोपप्रत्यारोप बन्द गर्न निर्देशन दिइएको छ। त्यस्तै, पार्टी हित विपरितका गतिविधिलाई कडाइका साथ रोक्न पनि सचेत गराइएको छ।
यस्तो छ नेकपाको सर्कुलर :
प्रकाशित मिति: १०:४० बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

