चितवनमा थपिए थप ११ जना संक्रमित
चितवन, भदौं ३० : चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि...
चितवन, भदौं ३० : चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड १९ ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै रहेका छन् ।
भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २ पुरूष र २ महिला गरी ४ जना र कालिकाका ५ पुरूष र २ महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा १ वर्षीय बालकदेखि ३८ वर्षका पुरूषसम्म छन् ।
प्रकाशित मिति: ०६:५५ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

