गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २९ : गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये तनहुँका ११ र गोरखाका नौजना रहेका छन्।
सोमबार थपिएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरी परीक्षण गरिएको मानिस रहेका छन्।
यसअघि आज बिहान पनि गण्डकी प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै प्रदेशमा कुल संक्रमितको संख्या तीन हजार ११ पुगेको छ।
प्रकाशित मिति: १३:४० बजे, सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

