Kathmandu Press

सिन्धुपाल्चोककाे जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

सिन्धुपाल्चोककाे जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौं, भदौ २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको र  आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेकी छन्।

राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन्।

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्