Kathmandu Press

बिध ल्याबमा कोरोना परीक्षण अब दुई हजारमै हुने

काठमाडौं, भदौ २८ : कोरोना परीक्षण अब दुई हजार रुपैयाँमै हुने भएको छ। ललितपुरको कुपण्डोलस्थित बिध ल्याबले कोरोना परीक्षण दुई हजार रुपैयाँमै गराउने...
बिध ल्याबमा कोरोना परीक्षण अब दुई हजारमै हुने

काठमाडौं, भदौ २८ : कोरोना परीक्षण अब दुई हजार रुपैयाँमै हुने भएको छ। ललितपुरको कुपण्डोलस्थित बिध ल्याबले कोरोना परीक्षण दुई हजार रुपैयाँमै गराउने सकिने बताएको छ। 

बिध ल्याब व्यवस्थापनले विज्ञप्ति जारी गरी गर्दै मूल्य घटाएर सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने जनाएको छ।

बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनुपर्ने भन्दै ३० दिनसम्मकाे लागि परीक्षण शुल्क घटाएको अस्पतालले जनाएको छ। 

साउन १३ गतेबाट उक्त ल्यावले सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको छ। 

ल्याब दैनिक चार हजारभन्दा बढी कोरोना परीक्षण गर्न सकिने जनाएको छ।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्