यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव (सूचिसहित)
काठमाडौं, वैशाख ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको छ।
सोमबार नेकपा स्थापनाको ७० औं स्थापना दिवसको अव....
काठमाडौं, वैशाख ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको छ।
सोमबार नेकपा स्थापनाको ७० औं स्थापना दिवसको अवसरमा यसको घोषणा गरिएको हो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच ६०-४० का आधारमा जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो।
हेर्नुस् जिल्ला अध्यक्ष र सचिवको नामावली :
प्रकाशित मिति: १४:१३ बजे, सोमबार, वैशाख ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार