निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंमा चहलपहल (तस्बिरहरु)
निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। निजी तथा सार्वजनिक सवारी साधन चल्न थालेका छन्।
काठमाडौं, भदौ २५ : निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। सडकमा सवारी साधनको चाप बढेको छ। निजी तथा सार्वजनिक सवारी साधन चल्न थालेका छन्।
बिहीबार बिहानैदेखि बजार खुल्न सुरु गरेको छ। केही पसल तथा व्यवसाय सञ्चालनमा आएका छन्।





प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











