Kathmandu Press

कोरोना कहर : विश्वभर २४ घण्टामा थपिए २ लाख ८८ हजार संक्रमित 

काठमाडौं, भदौं १९ : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८८ हजार २...
कोरोना कहर : विश्वभर २४ घण्टामा थपिए २ लाख ८८ हजार संक्रमित 

काठमाडौं, भदौं १९ : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८८ हजार २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६४ लाख ६७ हजार ४ सय ९० पुगेको वल्डोमिर्टसले जनाएको छ ।

Hardik ivf

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ९ सय १ जनाले भाइरसका कारण ज्यान गुमाउँदा मृतकको संख्या ८ लाख ७२ हजार ५ सय २३ पुगेको छ ।

हालसम्म विश्वभरमा १ करोड ८६ लाख ५३ हजार वढीले कोरोना जितेका छन् । 
 

प्रकाशित मिति: ०८:४४ बजे, शुक्रबार, भदौ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्