रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरु)
कोरोना महामारीकै बीच आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। स्थानीय बासिन्दाले रथ तानेर सुरुवात गरेका हुन्।.jpg)
ललितपुर, भदौ १८ : कोरोना महामारीकै बीच आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। प्रहरीले रोक्न खोजे पनि स्थानीय बासिन्दाले रथयात्रा सुरु गरेका छन्।
रथयात्रा सुरु गर्ने विषयमा बुधबार स्थानीय वासिन्दा र प्रशासनबीच छलफल भएको थियो। कोरोना संक्रमण फैलिरहेकाले प्रशासनले रथयात्रा सुरु नगर्न आग्रह गरेको थियो।
तैपनि स्थानीय वासिन्दाले बिहीबार ललितपुरको पुल्चोकमा रथयात्रा सुरु गरेका छन्। आजदेखि विधिवत रुपमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











