Kathmandu Press

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघ्यो 

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघ्यो 

काठमाडौं, भदौं १८ : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८६ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७७ हजार ६ सय ३ पुगेको वल्डोमिर्टसले जनाएको छ ।

Hardik ivf

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ३ सय १६ जनाले भाइरसका कारण ज्यान गुमाउँदा मृतकको संख्या ८ लाख ६७ हजार ३ सय ४७ पुगेको छ ।

हालसम्म विश्वभरमा १ करोड ८४ लाख ४२ हजार वढीले कोरोना जितेका छन् । 

प्रकाशित मिति: ०९:०९ बजे, बिहीबार, भदौ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्