Kathmandu Press

२४ घण्टामा विश्वभरमा थपिए दुई लाख ५९ हजार कोरोना संक्रमित 

२४ घण्टामा विश्वभरमा थपिए दुई लाख ५९ हजार कोरोना संक्रमित 

काठमाडौं, भदौं १७ : पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५९ हजार ३ सय २८ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

यो समयमा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना नयाँ सङ्क्रमित भेटिंदा अमेरिकामा ४० हजार ८ सय ३६ जनालाई सङ्क्रमण भएको वल्डोओमिटरले जनाएको छ ।

Hardik ivf

विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ९८ हजार भन्दा धेरै सङ्क्रमित छन् भने एक करोड ८१ लाख ढ१  हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ८ लाख ६० हजार भन्दा धेरेको ज्यान गएको छ ।

प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, भदौ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्