Kathmandu Press

कोरोनाबाट बचाऔं सिंहदरबार ! (तस्बिरहरु)

काठमाडौं, भदौ ५ : कोरोना भाइरसको संक्रमणबाट जोगाउन सिंहदरबार क्षेत्रमा शुक्रबार डिस्इन्फेक्टन्ट छर्क

कोरोनाबाट बचाऔं सिंहदरबार ! (तस्बिरहरु)
रिवाज राई

काठमाडौं, भदौ ५ : कोरोना भाइरसको संक्रमणबाट जोगाउन सिंहदरबार क्षेत्रमा शुक्रबार डिस्इन्फेक्टन्ट छर्किएको छ।

काठमाडौं महानगरपालिकाले सिंहदरबारको गेट तथा वरपरको क्षेत्रमा डिस्इनफेक्टन्ट छर्किएको हो। महानगरपालिकाका सफाइ कर्मचारी डिस्इन्फेक्टन्ट बोकेर शुक्रबार बिहानै सिंहदरबार क्षेत्र पुगेका थिए।

उनीहरुले सिंहदरबारसँगै वरफरको क्षेत्रमा डिस्इन्फेक्टन्ट छर्केका छन्। कोरोना संक्रमण बढ्दै गएकाले डिस्इन्फेक्टन्ट छर्किन सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १०:१२ बजे, शुक्रबार, भदौ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्