Kathmandu Press

मास्क लगाएरै कृष्ण मन्दिरमा पूजापाठ (फोटो फिचर)

काठमाडौं, साउन २७ : आज कृष्णजन्माष्टमी देशभरका पूजापाठ गरेर मनाइँदै छ। पाटनको कृष्ण मन्दिरमा पनि बिह

 मास्क लगाएरै कृष्ण मन्दिरमा पूजापाठ (फोटो फिचर)
रिवाज राई

काठमाडौं, साउन २७ : आज कृष्णजन्माष्टमी देशभरका पूजापाठ गरेर मनाइँदै छ। पाटनको कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजन पूजापाठका लागि पुगेका छन्।

कृष्णजन्माष्टमीका दिन घुइचो लाग्ने पाटनको कृष्ण मन्दिरमा यस पटक भने कोरोना कारण चहलपहल कम रहेको छ। मास्क लगाएरै भक्तजन तथा पूजारी पूजापाठन गरिरहेका छन्।

प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, साउन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्