एक सय १५ दिनपछि साझा बसमा सरर...
काठमाडौं, साउन १ : लकडाउन खुकुलो भएसँगै सा काठमाडौं, साउन १ : लकडाउन खुकुलो भएसँगै साझा यातायातले सेवा सुरु गरेको छ। बिहीबार पहिलो दिन साझाका २६ बस गुडेका छन्। कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो। त्यसयता देशभर सार्वजनिक यातायात बन्द रहेको थियो। सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेसँगै बिहीबारदेखि साझा यातायातले बस सेवा सुरु गरेको हो। सर्वसाधारण यात्रा गर्न थालेका छन्। पहिलो दिनका केही दृश्य :प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, साउन १, २०७७प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमालेले बुझेन महानगरको जरिवाना पत्रआइतबार, मंसिर ९, २०८१
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनितआइतबार, मंसिर ९, २०८१
मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शनआइतबार, मंसिर ९, २०८१
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामाआइतबार, मंसिर ९, २०८१