Kathmandu Press

मनसुनले मनमोहक नःपुखु (फोटोफिचर)

काठमाडौं, असार ३१ : मनसुन सुरु भएसँगै देशभर वर्षा भइरहेको छ। बाढीपहिरोले आहात पारेको छ। तर, भक्तपुरक

मनसुनले मनमोहक नःपुखु (फोटोफिचर)
रिवाज राई

काठमाडौं, असार ३१ : मनसुन सुरु भएसँगै देशभर वर्षा भइरहेको छ। बाढीपहिरोले आहात पारेको छ। तर, भक्तपुरको नःपुखु भने मनसुनमा झन मनमोहक बनेको छ।

लकडाउन खुकुलो भएसँगै नःपुखु घुमघाम गर्नेहरु पनि विस्तारै बढ्न थालेका छन्। शान्त र सुन्दर नःपुखु मन बहलाउन पनि धेरैको रोजाइमा पर्ने गरेको छ।

अहिले भने भक्तपुर नगरपालिकाले सरसफाइ पनि गरिरहेको छ। आगन्तुकलाई स्वागत गर्न चिटिक्क पारिँदै छ।

प्रायः घुइचो लाग्ने नःपुखुमा कोरोना भाइरस महामारीका कारण स्थानीय वासिन्दा पनि जान छोडेका थिए। अहिले भने फेरि जीवन्त बन्न थालेको छ।

प्रकाशित मिति: ११:२७ बजे, बुधबार, असार ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्