Kathmandu Press

लकडाउन खुकुलाे भएसँगै खुल्न थाले रेस्टुरेन्ट

काठमाडौं, असार १६ : कोरोना भाइरसको महामारीबीच गरिएको लामो लकडाउनले बन्द रहेका काठमाडौंका रेन्टुरेन्ट

लकडाउन खुकुलाे भएसँगै खुल्न थाले रेस्टुरेन्ट
रिवाज राई

काठमाडौं, असार १६ : कोरोना भाइरसको महामारीबीच गरिएको लामो लकडाउनले बन्द रहेका काठमाडौंका रेन्टुरेन्ट पुनः खुल्न थालेका छन्। साँझपख रेन्टुरेन्ट तथा क्याफेहरुमा चलहपहल हुन थालेको छ।

सरकारले गत चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनले रेस्टुरेन्ट पनि बन्द रहेका थिए। असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै शहर बजारमा चहलपहल बढ्दै गएको छ।

मानिसको आवतजावत बढ्न थालेसँगै रेस्टुरेन्ट तथा क्याफे पनि खुल्न सुरु गरेका हुन्। लकडाउनले घरमै थुनिएका सर्वसाधारण विस्तारै रेस्टुरेन्टमा देखिन थालेका छन्।

प्रकाशित मिति: ११:२१ बजे, मंगलबार, असार १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्