Kathmandu Press

थप ४६३ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १४ :  नेपालमा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

थप ४६३ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १४ :  नेपालमा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ७७२ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १३ जना निको भएर घर फर्किएका छन्। आइतबारमात्रै कोरोनालाई जितेर १७९ जना घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए। 

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्